दफा ४०
सुविधा तोके बमोजिम हुने
प्रचलित कानूनमा व्यवस्था भएको सुविधाकाअतिरिक्त मुख्य सचिव, सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुखले सो हैसियतमाउपभोग गर्न पाउने सुविधा तथा सो हैसियतले कार्य सम्पादन गरे बापत पाउने अन्यसुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।